विद्यालयमा क्वारेन्टाइन: विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने

काठमाडौँ, असार १४ गते । बेनीको वेष्ट पोइन्टमा बनाइएको क्वारेन्टाइन बोर्डको फोटो कोरोना भाइरस रोकथामका लागि सामुदायिक विद्यालयलाई लामो समय क्वारेन्टाइन बनाइँदा विद्यालय र बालबालिका शान्ति क्षेत्रको अवधारणामा प्रतिकूल असर पर्ने जनाइएको छ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आज आयोजना गरेको भर्चुअल संवादमा विद्यालय खुल्नुपर्ने समय आउँदा शिक्षक र विद्यार्थीमा मनोविज्ञानमा प्रतिकूल असर … Continue reading विद्यालयमा क्वारेन्टाइन: विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्ने